दुबईमा वर्ल्ड पुलिस समिट: गृहमन्त्री गुरुङ उद्घाटनमा सहभागी, युएईका गृहमन्त्री शेख सैफसँग भेट
नेपाली राजदूतावास, अबुधाबीका अनुसार गृहमन्त्री सुधन गुरुङ दुबईमा नोभेम्बर १६–१८ मा भइरहेको पाँचौँ वर्ल्ड पुलिस समिटको उद्घाटनमा सहभागी भए र युएईका गृहमन्त्री शेख सैफ बिन जायद अल नाहयानसँग भेट गरे।







