मलेसियामा कामदार कोटा दुरुपयोग: अध्यागमनले २० जना पक्राउ गर्यो, ३४१ राहदानी जफत
मलेसियाली अध्यागमनले पुत्रजयामा विदेशी कामदार कोटा दुरुपयोग गर्ने आशंकाको गिरोहमाथि छापा मार्दै २० जना पक्राउ र ३४१ राहदानी जफत गरेको छ। कोटा एउटा कम्पनीको, काम अर्कैमा गराउने 'ए-टु-बी' धन्दा खुलेको हो।







