विदेशमा मृत्यु भएका श्रमिकको शव दसैँ, तिहार र छठमा पनि घरसम्म निःशुल्क: वैदेशिक रोजगार बोर्डको २४ घण्टे सेवा
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८(क) अनुसार विदेशमा मृत्यु भएका श्रमिकको शव विमानस्थलबाट घरसम्म निःशुल्क। चाडपर्वको बिदामा पनि २४ घण्टा सेवा, टोल–फ्री ११४१।
