2026-09-26, शनिबार
ताजा
मलेसिया साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)कुवेत साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)कतार साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)साउदी अरब साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)यूएई साप्ताहिक: यो हप्ताका मुख्य खबर (१९–२५ सेप्टेम्बर)मलेसिया र नेपालका श्रममन्त्रीबीच फोनवार्ता: भर्ना प्रक्रिया पारदर्शी बनाउन र कामदार शोषण रोक्न सहमतिमलेसियामा यो वर्ष ५७ हजारभन्दा बढी कागजपत्रविहीन विदेशी पक्राउ, १,७२० रोजगारदातामाथि पनि कारबाहीकुवेतमा सप्ताहान्तमा तापक्रम ४७ डिग्रीसम्म पुग्ने, खुला ठाउँमा काम गर्ने कामदार सावधान

कतारमा काम लाग्ने महत्त्वपूर्ण नम्बरहरू

अन्तिम पटक जाँचिएको: २५ सेप्टेम्बर २०२६ · नम्बरमा थिच्नुभयो भने सिधै कल खुल्छ।

ध्यान दिनुहोस्: दूतावास वा सरकारी निकायले फोनमा कहिल्यै पैसा माग्दैन। “तपाईँको QID/भिसा अड्कियो, पैसा पठाउनुहोस्” भन्ने कल आयो भने ठगी हुन सक्छ। यस्तो भएमा तलका आधिकारिक नम्बरमा आफैँ सम्पर्क गर्नुहोस्।

१. आपतकालीन नम्बर (२४ घण्टा, निःशुल्क)

प्रहरी, एम्बुलेन्स, दमकल

सबै आपतकालका लागि एउटै नम्बर

अन्तर्राष्ट्रिय आपतकालीन

मोबाइलबाट, SIM नभए पनि

बिजुली र पानी (Kahramaa)

बिजुली वा पानी आपतकाल

२. नेपाली राजदूतावास, दोहा

राजदूतावास (सूचना अधिकारी)

आइत–बिही बिहान ९ – बेलुका ५

इमेल

श्रम समस्या, पासपोर्ट, कागजात

३. श्रम मन्त्रालय र सरकारी सेवा

श्रम मन्त्रालय हटलाइन

तलब नपाएको, श्रम उजुरी

श्रम मन्त्रालय – जानकारी र उजुरीको अवस्था

SMS बाट उजुरी

5 टाइप गरी स्पेस दिएर QID वा भिसा नम्बर लेखेर पठाउनुहोस्

बस्ने ठाउँ (क्याम्प) सम्बन्धी उजुरी

सरकारी सम्पर्क केन्द्र (हुकुमी)

सरकारी सेवाबारे जानकारी

राष्ट्रिय मानव अधिकार समिति

अधिकार हनन, दुर्व्यवहार

४. स्वास्थ्य

स्वास्थ्य एकीकृत सम्पर्क केन्द्र

स्वास्थ्य सल्लाह र जानकारी

हमद मेडिकल कर्पोरेसन (नस्माक)

काम लाग्ने सुझाव

  • 999 मा कल गर्दा घर वा भवनमा टाँसिएको नीलो नम्बर प्लेट (Blue Plate) को नम्बर भन्नुहोस्। यसले ठाउँ छिटो पत्ता लगाउन मद्दत गर्छ।
  • श्रम मन्त्रालयको अनलाइन उजुरी पोर्टल र Metrash एपबाट पनि उजुरी गर्न सकिन्छ।
  • दूतावासमा इमेल लेख्दा पूरा नाम, पासपोर्ट नम्बर, QID नम्बर, कम्पनीको नाम र समस्या छोटकरीमा लेख्नुहोस्।
  • यो पेज बुकमार्क गर्नुहोस् र साथीहरूसँग सेयर गर्नुहोस्।

यो पनि हेर्नुहोस्: ओभरटाइम र ग्र्याच्युटी क्याल्कुलेटर · कतारमा न्यूनतम तलब

स्रोत: नेपाली राजदूतावास, दोहा · Marhaba Qatar · Doha Guides. नम्बर परिवर्तन भएको थाहा पाउनुभयो भने news@khadinews.com मा जानकारी दिनुहोस्।