ध्यान दिनुहोस्: दूतावास वा सरकारी निकायले फोनमा कहिल्यै पैसा माग्दैन। “तपाईँको इकामा/भिसा अड्कियो, पैसा पठाउनुहोस्” भन्ने कल आयो भने ठगी हुन सक्छ। यस्तो भएमा तलका आधिकारिक नम्बरमा आफैँ सम्पर्क गर्नुहोस्।
१. आपतकालीन नम्बर (२४ घण्टा, निःशुल्क)
२. नेपाली दूतावास, रियाद
३. नेपाली महावाणिज्य दूतावास, जेद्दा
४. श्रम, इकामा र सरकारी सेवा
५. स्वास्थ्य, महिला र बालबालिका
काम लाग्ने सुझाव
- कल गर्दा आफू कुन सहर, कुन एरिया र नजिक कुन भवनमा हुनुहुन्छ भनेर पहिले भन्नुहोस्।
- श्रम उजुरी Qiwa वा HRSD को अनलाइन पोर्टलबाट पनि गर्न सकिन्छ। घरेलु कामदारका लागि Musaned पोर्टल छ।
- दूतावासमा इमेल लेख्दा पूरा नाम, पासपोर्ट नम्बर, इकामा नम्बर, कम्पनीको नाम र समस्या छोटकरीमा लेख्नुहोस्।
- यो पेज बुकमार्क गर्नुहोस् र साथीहरूसँग सेयर गर्नुहोस्।
यो पनि हेर्नुहोस्: ओभरटाइम र सेवा अन्त्य सुविधा क्याल्कुलेटर · साउदीमा न्यूनतम तलब
स्रोत: नेपाली दूतावास, रियाद · नेपाली महावाणिज्य दूतावास, जेद्दा · HRSD · Expatica. नम्बर परिवर्तन भएको थाहा पाउनुभयो भने news@khadinews.com मा जानकारी दिनुहोस्।