ट्रम्पको घोषणा पश्चात पनि इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति घोषणा गरे पनि इजरायल र लेबनानको हिजबुल्लाहबीच गोलीबारी भइरहेको छ। मध्यपूर्वमा तनाव बढेसँगै यस क्षेत्रमा काम गर्ने नेपाली श्रमिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।







