अमेरिकामा स्काइडाइभरको विमान दुर्घटना, १२ जनाको मृत्यु
अमेरिकाको मिडवेस्टर्न क्षेत्रमा रहेको मिजुरीमा स्काइडाइभिङ गर्न लागेको विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। दुर्घटनाको कारण अझै खुलेको छैन।
2 समाचार
अमेरिकाको मिडवेस्टर्न क्षेत्रमा रहेको मिजुरीमा स्काइडाइभिङ गर्न लागेको विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। दुर्घटनाको कारण अझै खुलेको छैन।
चीनको एक कोइला खानीमा भीषण विस्फोट हुँदा ८२ जना श्रमिकको मृत्यु भएको छ। यो दुर्घटनाले खानी क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ।