ghar Jana pau

“घर जान पाउँ”अभियान किन र कसका लागि ?

हरि कृष्ण न्यौपाने- कुवेत-कोरोना भाइरस(कोभिड-नाइन्टिन)को प्रकोपले बिश्व त्रसित छ।चीनको बुहानबाट २०१९ को कृशमस नसकिदै शुरु भएको भनिएको कोरोना प्रकोप यस्तो फैलियो कि,करिब ६ महिनामा यसले बिश्व भर नराम्रा असरहरु मात्र पार्यो।अहिले बिश्वका अधिकांश देशहरू कोरोना प्रकोपको संक्रमण रोक्न लकडाउन (बन्दा-बन्दि)को अबस्थामा छ।घरदेश होस या परदेशमा रहेका लाखौ नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरुको रोजिरोटिमा पनि कोरोना प्रकोप र […]

Continue Reading