Qatar Corona Updates in Nepali

कतारमा एकैदिन थपिए ८४५ कोरोना संक्रमित

अनिल पराजुली, १८ बैशाख, कतार (30 April 2020) कतारमा एकैदिनमा ८ सय ४५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कतारमा ८ सय ४५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या १३ हजार ४ सय ९ पुगेको छ ।बिश्वव्यापी रुपमा […]

Continue Reading
Kuwait corona Update Nepali

कुवेतमा आज पनि ३ नेपाली सहित २८४ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-३० तारिक बिहिबार सम्म ६४ नेपाली सहित ४०२४ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २८४ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित १२५ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ५१ र ५४ बर्षिय […]

Continue Reading