Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

अब दलालले बिदेश मान्छे पठाउन नपाउने ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा २ मा भएको संशोधन अनुसार वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि (एजेन्ट) राख्न नपाउने व्यवस्था आएको छ। २०७६ जेठ २३ गते सूचना सार्वजनिक गर्दै विभागले सबै म्यानपावर व्यवसायीलाई खारेज गर्न तथा त्यस मिति देखी एजेन्ट मार्फत कुनै पनि कारोबार नगर्न भन्दै वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरेको छ। यो भएसँगै अब पहिला भएका सबै एजेन्टहरूले काम गर्न नपाउने भएका छन् । बिभागका अनुसार कसैले यो सूचनालाई नटेरेमा कारबाहीमा पर्नेछ ।

विदेशमा जानेहरूले ध्यान दिनुपर्ने कुरा:

जहिले पनि बिदेशजाँदा मान्छेलाई हैन संस्थालाई बिस्वास गर्ने गर्नु होला । यसो गर्दा तपाईँको पैसा पनि बच्नुका साथै झुटको चुंगुलमा पर्न बाट पनि बच्न सकीन्छ ।

हामीपनि हाम्रो Khadinews मा बिदेशको लागी हुने Vacancy हरू बेला बेलामा पोस्ट गर्नेछौँ यहाँहरुले पनि यसको फाईदा उठाउन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *