मलेसियाको पेनाङ राज्यमा नेपाल एम्बेसीको एक दिने कन्सुलर सेवा । Posted On: June 4, 2019 Posted By: rpsrijan Comments: 0 नेपाल एम्बेसी मलेसियाका अनुसार मलेसियाको पेनाङ राज्यमा एकदिने कन्सुलर सेवा र अन्तरक्रिया कार्यक्रम गर्दैछ यसको लागि यहाँहरूलाई नेपाल एम्बेसी पेनाङको देवान हल, बुकित मर्ताजाममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ ।