Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

बिदेशबाट नेपाल जाँदा कति सुन लैजान पाईन्छ ? नयाँ नियम-2019

हालैको बजेट भाषण ले बिदेशमा हुने नेपालीलाई त्यति धेरै समेट्न नसके पनि केही कुरामा भने समेटेको छ । जस्तै: स्वदेशमै रोजगारीको सृजना गर्ने । नेपाली हरु धेरै काम गर्न जाने देशहरु सँग कामदार ले पैसा तिर्नु नपर्ने गरी सम्झौता गर्ने । सरकारले गाउँ तहमै शिप मूलक तालिमहरू संचालन गर्ने जसद्धारा शिप सिकेर आफ्नै देशमा पनि केहि गर्न प्रोस्ताहित गर्ने जस्ता कुराहरू रहेका छन् ।

यसको साथै, एउटा अर्को भर्खरै मतलब नयाँ आर्थिक बर्षदेखी प्रतक्ष्य भोग्न पाईने कुरा भनेको हामीले बिदेशबाट लान पाईने सुनको बारेमा हो । पहिले ५० ग्राम भन्दा धेरै सुनका गहना लैजान पाईँदैनथ्यो भने अब भन्सार तिरेर अरु १०० ग्राम सम्मका गहना लौजान पाईनेछ ।

बाँकी कुरा यो तलको भिडियोमा बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *