Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

यूएई, मा ईदको छुट्टीमा पार्क खुल्ने र बन्द हुने समय

Dubai, United Arab Emirates

अब ईदको लामो छुट्टी नजिकिँदै छ । सायद हुन सक्छ तपाईहरूको पनि यो छुट्टीमा पार्कमा गएर छुट्टी मनाउने भन्ने सोच छ होला । दुबाई मुनिसिपालिटी ले फरक फरक पार्कको लागी फरक फरक समय तोकेको छ समय थाहा पाईराख्नु भयो भने केही हद सम्म सुबिधा हुन सक्छ ।

ईदको छुट्टी सरकारी कार्यलयमा ७ दिन र प्राईभेट मा ४ दिन हुँदैछ ।

Safa Park, Mushrif Park, Creek Park, Zabeel Park and Mamzar Park हरू बिहान ८ बजे देखी राती ११ बजे सम्म खुल्ला रहने छन् भने Residential parks and pond parks भने बिहान 8 बजे देखी राती 12 बजे सम्म खुल्ला हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *