अमेरीकाको ८०,००० डलरको जागिर छोडेर यूएईमा काम गर्दै गरेका ब्याक्तिको कथा

यूएई — सामान्यता खाडीमा ‘३ डी’ को काममा नेपालीहरु जाने बुझाई हो । तर, अवस्था फेरिएको छ । सपना लोकको रुपमा हेरिने यूरोप र अमेरिका छाडेर पनि कति नेपालीले यूएर्इको ‘३ एस’ काम रोजेका छन् । तिनै मध्येका हुन्, प्रदीप पौडेल । अमेरिकामा वार्षिक ८० हजार डलरको रोजगारी छोडेर कोही दुबई आँउछ भन्ने सुन्दा कस्तो लाग्छ? त्यो पनि अहिले […]

Continue Reading

सामाजिक सुरक्षा कोषले बेदेशमा हुने नेपालीलाई के दिन्छ । नयाँ युग कसको लागी ।

आज निकै तामझामका साथ सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेसंगै यसको फाइदा बारे चौतर्फी बहश भएका छन् । यसै बिषयमा नेपालबाट विदेशमा रहेका लाखौँ नेपालीलाई यो कार्यक्रमले के फाइदा पुग्छ ? सिधा जवाफ छ – यो कार्यक्रमले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कुनै सुविधा दिने छैन । यो कार्यक्रम लागु भएपछि नेपालमै श्रम गर्नेहरुले पेन्सन सहित […]

Continue Reading

वैदेशिक रोजगारीको १० वर्षे कथा : ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ९२१ युवा कफिनमा फर्किएका छन् । यस अवधिमा १ हजार २५२ भन्दा बढी अंगभंग भएका छन् । मलेसिया र खाडी मुलुकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिएकाहरूको मात्रै हो । त्यसबाहेक गैरकानुनी हैसियतमा रहेका, […]

Continue Reading