नेपाल एम्बेसी कतारको सूचना

Qatar, हिमालय एयरलाइन्सका थप उडान (३, ६, ८ र २३ सेप्टेम्बर २०२०) बारे १.हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि ३, ६, ८ र २३ सेप्टेम्बर २०२० का लागि ४ ओटा उडान तय भएको जानकारी प्राप्त भएको छ । २.ती उडानहरुका लागि प्राथमिकता सूचिको लिंक निम्नबमोजिम रहेको छ : https://docs.google.com/spreadsheets/d/1cCHuSU_lSceyMQKfDN65qM_dQ3lPgdt_84Ak7e56f1o/edit#gid=2021506194 ३.उक्त सूचीमा नाम भएका व्यक्तिहरु तथा राजदूतावासले […]

Continue Reading
Qatar Corona Updates in Nepali

कतारमा एकैदिन थपिए ८४५ कोरोना संक्रमित

अनिल पराजुली, १८ बैशाख, कतार (30 April 2020) कतारमा एकैदिनमा ८ सय ४५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कतारमा ८ सय ४५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या १३ हजार ४ सय ९ पुगेको छ ।बिश्वव्यापी रुपमा […]

Continue Reading

बिभिन्न देशबाट अपडेटहरू

बिभिन्न देशहरूबाट हामीलाई कामलाग्ने जानकारीहरू:  साउदी अरेबिया, यूएई, कतार, ओमन, कुवेतमा आज (24/04/2020) देखी रमदान सुरू हुँदैछ भने बहराईनमा भने 25/04/2020 देखी सुरु हुनेछ । रमादान सुरू भएको कारणले गर्दा केही देशमा लकडाउनका समयहरू पनि परीवर्तन भएका छन् । भने यूएई र कतार ले आफ्नो देशमा बिभिन्न जेलमा भएका कैदीहरूलाई रिहा गर्ने भएको छ । […]

Continue Reading

प्रधन मन्त्रीलाइ UAE बाट चिठी

सससम्मननिय प्रधानमन्त्री ज्यु , यो बिदेशि भुमि बाट बिस्व नै लकडाउन भएको अवस्था मा हजुर लाइ यो हाम्रो समस्या लेख्दै छु ,मलाइ आसा छ यो हजुर ले अवस्य पढ्नु हुनेछ किन कि मलाइ थाहा छ हजुर मात्र त्यस्तो प्रधानमन्त्री हो जस्ले भित्री साना तिना कुरा छोडेर देश लाइ बिकाश गर्नु पर्छ भनेर सपना देख्नु भएको […]

Continue Reading

घरेलु कामदारको पुनः श्रम स्विकृती दिने कुरा के हुँदैछ ?

घरेलु कामदारलाई पुनः श्रम स्विकृती दिनु भनि श्रम समितिले श्रम बिभागलाई भनेको पनि लगभग निकै दिन भै सक्यो तर अझै सम्म पनि यसको काम सुरु भैसकेको छैन । हामीले नेपाल सरकार को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग बुद्धनगर को टोल फ्रि नं: + १६६००१०९९९९ मा फोन गरेर सोधेका थियौँ घरेलु कामदारको श्रम सुरु […]

Continue Reading

मलेसियाको पेनाङ राज्यमा नेपाल एम्बेसीको एक दिने कन्सुलर सेवा ।

नेपाल एम्बेसी मलेसियाका अनुसार मलेसियाको पेनाङ राज्यमा एकदिने कन्सुलर सेवा र अन्तरक्रिया कार्यक्रम गर्दैछ यसको लागि यहाँहरूलाई नेपाल एम्बेसी पेनाङको देवान हल, बुकित मर्ताजाममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ ।

Continue Reading

यूएईद्वारा ‘गोल्डेन भिषा’ कार्यक्रमको घोषणा

लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो ‘गोल्डेन’ भिषा कार्यक्रम ल्याएको छ । स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिले यूएईको समृद्धिका लागि योगदान दिने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले […]

Continue Reading
Nepali in Dubai

यूएई, मा ईदको छुट्टीमा पार्क खुल्ने र बन्द हुने समय

Dubai, United Arab Emirates अब ईदको लामो छुट्टी नजिकिँदै छ । सायद हुन सक्छ तपाईहरूको पनि यो छुट्टीमा पार्कमा गएर छुट्टी मनाउने भन्ने सोच छ होला । दुबाई मुनिसिपालिटी ले फरक फरक पार्कको लागी फरक फरक समय तोकेको छ समय थाहा पाईराख्नु भयो भने केही हद सम्म सुबिधा हुन सक्छ । ईदको छुट्टी सरकारी कार्यलयमा […]

Continue Reading