Agent cancel for Foreign Employment worker

अब दलालले बिदेश मान्छे पठाउन नपाउने ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा २ मा भएको संशोधन अनुसार वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि (एजेन्ट) राख्न नपाउने व्यवस्था आएको छ। २०७६ जेठ २३ गते सूचना सार्वजनिक गर्दै विभागले सबै म्यानपावर व्यवसायीलाई खारेज गर्न तथा त्यस मिति देखी एजेन्ट मार्फत कुनै पनि कारोबार नगर्न भन्दै वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरेको छ। […]

Continue Reading

मलेसियाको पेनाङ राज्यमा नेपाल एम्बेसीको एक दिने कन्सुलर सेवा ।

नेपाल एम्बेसी मलेसियाका अनुसार मलेसियाको पेनाङ राज्यमा एकदिने कन्सुलर सेवा र अन्तरक्रिया कार्यक्रम गर्दैछ यसको लागि यहाँहरूलाई नेपाल एम्बेसी पेनाङको देवान हल, बुकित मर्ताजाममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ ।

Continue Reading

अब कतार छाड्दा कामदारले रोजगारदाताको अनुमति लिनु नपर्ने

कतारमा रहेर काम गर्ने विदेशी कामदारले अब कतार छाड्दा अनुमति लिन नपर्ने भएको छ। कतार सरकारले ‘एक्जिट भीसा’ सम्बन्धी नियम हटाउने विधेयक मंगलबार पारित गरे सँगै यस्तो नियम हटाइएको हो। विधेयक पारित सँगै विदेशी कामदारहरुले देश छाड्न रोजगारदाताको अनुमति लिनुपर्ने छैन। यसअघि देश छाड्दा रोजगारदाता कम्पनीको अनुमति चाहिन्थ्यो। कतारका श्रमिक अधिकारवादी समूहले यो नियमलाई खारेज गर्न आईएलओसमक्ष […]

Continue Reading

भारतका प्रख्यात गायक मिका सिंह यु.ए.ई. को अबुधाबी बाट पक्राउ

बलिउडका चर्चित गायक मिका सिंहलाई यु.ए.इ को अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई ब्राजिलकी एक १७ बर्षीय किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । साथै ति किशोरीले मीकालाई यौन शोषणको आरोप पनि लगाएकी छन् । आधिकारिक सूत्रले बताए अनुसार मिकालाई आइतवार अदालतमा पेस […]

Continue Reading

आधा दर्जन देशले पनि झुकाउन नसकेको कतार , नाकाबन्दी पछी अर्थतन्त्र झनै सुदृढ

पहिलो कुरा कतारलाई शक्तिशाली र प्रतिद्वंद्वी छिमेकी साऊदी अरबको द्वीप बनाइदिने धम्कि, पुरा आर्थिक नाकाबन्दी र आफ्नो हवाई क्षेत्रमा पनि पुरै नाकाबन्दीको बावजूद कतार कमजोर किन भएन ? दोश्रो कुरा यतिसम्म कि साऊदीको कुनै पनि रणनीतिले कतारलाई किन झुकाउन सकेन ? नाकाबन्दीको दौरानमा कतार अझै सुद्रिढ मात्र बनेन उसले मानव अधिकारको आफ्नो रेकर्ड समेत सुधार […]

Continue Reading

अमेरीकाको ८०,००० डलरको जागिर छोडेर यूएईमा काम गर्दै गरेका ब्याक्तिको कथा

यूएई — सामान्यता खाडीमा ‘३ डी’ को काममा नेपालीहरु जाने बुझाई हो । तर, अवस्था फेरिएको छ । सपना लोकको रुपमा हेरिने यूरोप र अमेरिका छाडेर पनि कति नेपालीले यूएर्इको ‘३ एस’ काम रोजेका छन् । तिनै मध्येका हुन्, प्रदीप पौडेल । अमेरिकामा वार्षिक ८० हजार डलरको रोजगारी छोडेर कोही दुबई आँउछ भन्ने सुन्दा कस्तो लाग्छ? त्यो पनि अहिले […]

Continue Reading

सामाजिक सुरक्षा कोषले बेदेशमा हुने नेपालीलाई के दिन्छ । नयाँ युग कसको लागी ।

आज निकै तामझामका साथ सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेसंगै यसको फाइदा बारे चौतर्फी बहश भएका छन् । यसै बिषयमा नेपालबाट विदेशमा रहेका लाखौँ नेपालीलाई यो कार्यक्रमले के फाइदा पुग्छ ? सिधा जवाफ छ – यो कार्यक्रमले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कुनै सुविधा दिने छैन । यो कार्यक्रम लागु भएपछि नेपालमै श्रम गर्नेहरुले पेन्सन सहित […]

Continue Reading

मलेसियाका साथिहरुलाई खुसीको खबर

मलेसियामा कार्यरत बिदेशी कामदारहरुले आगामी जनावरी पहिलो तारेखदेखि थप सुविधा पाउने भएका छन् । मलेसियामा कार्यरत आप्रवासी कामदारले सोसल सेक्यूरीटी अर्गनाइजेसन(सोस्को) अन्तरगतको सुविधा पाउने भएका हुन् । मलेसियाका लागि मानव संशाधन मन्त्री एम कुलासेगरनले विहीबार विज्ञप्ति जारी गर्दै आइएलओको महासन्धि अनुरुप यस्तो सुविधा दिने जनाएका हुन् । मलेसियाको मन्त्रिपरिषद्को निर्णय अनुसार जनवरी पहिलो तारेखदेखि नै […]

Continue Reading

धुर्मुस सुन्तलीलाई साउदीबाट ५१ लाख सहयोग रकम

रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ मा निर्माणाधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागि सहयोग संकलन गर्न साउदी अरब पुगेका सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली) ले ५१ लाख सहयोग संकलन गरेका छन्। धुर्मुसले फेसबुक स्ट्याटस राख्दै उक्त सहयोग संकलन भएको जानकारी दिएका हुन्। धुर्मुसको स्ट्यासमा लेखिए अनुसार नोभेम्बर १७ मा रियादमा भएको ‘धुर्मुस सुन्तली साँझ’ […]

Continue Reading

दुबईबाट एक नेपालीले लेखाए गिनिज बुकमा आफ्नो नाम पहिलो पटक

यूएईको flag day को अबसरमा अल खबानीज (कुरान पार्क)मा 7 दिन सम्म साईकल चलाएर गिनीज वर्ल्ड रेकर्ड राख्न पर्बत कुस्माका लक्ष्मण पौडेलको टीम सफल भएको छ । आज एक कार्यक्रमका बीच SIRA (security industry regulatory agency) का कार्यकारी निर्देशक एच. इ .खलीफाले लक्ष्मण पौडेललाई Guinness World Record को प्रमाण पत्र तथा सम्मान प्रकट गरेका थिए। दुबईको […]

Continue Reading